१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

विद्यार्थीलाई पढाइसँगै पञ्चेबाजा बजाउन सिकाउने विद्यालय

बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्। कक्षा २ देखि १० सम्मका छात्रर छात्रा अध्ययनका अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्छन्। विद्यालयले हालै आफ्नो ७४औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियार विद्यार्थीलाई बाजा बजाउन सिकाउँछन्। कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का…