८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

ओखलढुङ्गामा ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि

ओखलढुङ्गामा । ओखलढुङ्गामा डेंगु सङ्क्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी विनोद पोखरेलका अनुसार २६ पुरुष र २८ महिला गरी ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी सूचना अधिकारी…