२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

जेन–जी आन्दोलनका घटनामा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : आङदेम्बे

काठमाडौं — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। जेन–जी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै आङदेम्बेले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले कर्तव्यपालनका क्रममा ज्यान…