४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

सुनसरीको झुम्कामा सभापति थापाको नेता कार्यकर्तालाई सम्बोधन

सुनसरी। नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन नेताकार्यकर्तालाई आग्रह गरेका छन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताउनु पर्ने बताए। उनले अहिले निर्वाचन आचारसंहिताका कारण धेरै बोल्न मिल्ने अवस्था…