१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

कांग्रेस सभापतिमा उठ्ने गगन थापाको घोषणा !

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। महामन्त्री थापाले केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका आइसकेको उल्लेख गर्दै आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन्। एक टेलिभिजन कार्यक्रममा उनले भने " मलाई के विश्वास छ भने, नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो…