४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

काठमाडौँ सभापति कृष्ण बानियाँ भने- विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई स्वागत

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज)ले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गरेका छन् । बानियाँले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्दै वक्तव्य जारी गरेका छन् ।उनले लेखेका छन् , नेपाली कांग्रेसका ५४।५८५ महाधिवेशन प्रतिनिधिहरूको विधिवत माग बमोजिम विधानको धारा १७९२० अनुसार मिति…