५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

यी हुन् कांग्रेसको समानुपातिक सूचीमा परेका नेताहरु

काठमाडौं । नेपाली कांग्रेसले अन्तिममा समानुपातिक सूची बुझाएको छ ।समानुपातिक सूचीमा पुराना नेता सहमहामन्त्री भीष्मराज आङदम्बे, अर्जुननरसिंह केसीदेखि केही नँया अनुहार समेत रहेका छन् ।