काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी मन्त्री डा राणा चीनको छन्दुबाट आज स्वदेश फर्कनुहुने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुग्नुभएको उनीले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय…