१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

राष्ट्रिय सहमतिको सरकारलाई आलोपालो एमाले र कांग्रेसले नेतृत्व गर्छ : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको सहमतिबारे पदाधिकारीर्ह बैठकमा ब्रिफिङ रेका छन् । सभापति शेरबहादुर देउवाले निवास बूढानीलकण्ठमा आज बैठक राखेर एमालेसँग गएको मध्यरातमा भएको सहमतिबारे ब्रिफिङ गरेका हुन्। पदाधिकारी बैठकपछि बोल्दै प्रवत्ता प्रकाशशरण महतले आलोपालो नेतृत्व गर्ने समझदारी एमालेसँग बनेको बताए। ‘कांग्रेस र एमालेबीच सरकार निर्माण गरेर सँगै अघि बढ्ने…