२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

प्रधानमन्त्रीको अभिव्यक्तिको सञ्चारमन्त्रीले गरे बचाउ, भने- संविधान संशोधनका विषयमा कांग्रेस र एमालेबीचको सहमति तलमाथि हुँदैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमति तलमाथि नहुने स्पष्ट पारेका छन् । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले दुई दलबीच भएको सहमतिअनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए । सहमतिलाई असर पुग्ने कुनै काम…