२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

रास्वपाको कार्यालयमा रविको समर्थनमा सरकारविरुद्ध नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा सरकार बिरुद्ध नाराबाजी भएको छ । त्यस्तै, रवि लामिछानेको समर्थनमा हुटिङ भएको छ । सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेलगतै रवि पक्षमा र सरकारको विपक्षमा नाराबाजी भएको हो । रास्वपाका समर्थकहरूले रवि दाइ, हाई हाईु, दलाली सरकार, मुर्दावादु, भ्रष्ट सरकार, मुर्दावादु सहितका नारा लगाएका थिए ।…