२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

आजदेखी रास्वपाको दुई दिने कार्यशाला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला शुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको कार्याशालाले पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको रास्वपाले जनाएको छ । साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा…