२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व चयनअघि उमेरको हदबन्दीका लागि निर्वाचन हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दीको निर्णय निर्वाचनमार्फत टुंग्याउने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्पमा मतदानबाट निर्णय गर्न दिर्नेशन दिएको नेता मदन भुलले बताए । उनका अनुसार अब पहिला…