४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ समितिबाट छलफल गरी पारित 

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफल गरी पारित गरेको छ ।राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधि सभाबाट २०८० वैशाख १५ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो । समितिमा टुङ्गिन बाँकी दफाहरू माथि छलफल गरी समितिमा प्रतिवेदन पेस…