३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

रवि र छविमाथि तीन अभियोगमा अनुसन्धान जारी

कास्की। पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा कास्कीमा अनुसन्धान गर्दै छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका…