काठमाडौं । आज राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ ।सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान ११ बजे बैठक बस्ने सचिवालयले जानकारी दिएको छ ।