काठमाडौँ । नेपाली कांग्रेसको मधेष सभा गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगत भएको छ । माघ १६ गते जनकपुरमा गर्ने भनेको मधेस सभामा गगन थापा सहभागी हुने कार्यक्रम तय भएतापनि नहुने भएको हो। निर्वाचन आचारसंहिता लागू भइसकेको र फागुन ४ अघि उम्मेदवारहरूले प्रचारप्रसार तथा कुनै पनि सभा जुलुस गर्न नपाउने निर्वाचन आयोगले बताएपछि कांग्रेसले मधेस सभाको मिति…