१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

कांग्रेस इतरको भेला ‘मिराकल पार्टी भेन्यू’मा, २५ हजार भेला हुने अनुमान

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले शुक्रबारदेखि आयोजना गरेको राष्ट्रिय भेलाको स्थान टुंगो लागेको छ । साउन २९ देखि ३१ गतेसम्म चल्ने भेला सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा हुने निश्चित भएको हो । नेता, कार्यकर्ता उपस्थित हुने संख्याका आधारमा मिराकललाई रोजिएको एक नेताले जानकारी दिए । भेलालाई बिहीबार सिंगापुरबाट फर्किने पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्नेछन्…