२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

माओवादीले कारबाही गरेपछि नेसपाका सांसद फणिन्द्र देवकोटाले हाले सर्वोच्चमा रिट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएपछि नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दिएका छन्। देवकोटा २०७९ को निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर गोरखा क्षे‍त्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट देवकोटा निर्वाचित भएका थिए। ह्विप उल्लंघन गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएको भन्दै…