काठमाडौँ। संघीय संसद्अन्तर्गत आज आधा दर्जन संसदीय समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ११ बजेदेखी जारी छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल हुनेछ । छलफलका लागि समितिले महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैंकका गभर्नरलाई बोलाएको हो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक…