२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

दाङमा गगनले देखाए भविष्यको राजनीतिक मार्गचित्र, चकटीमा बस्नु परे पनि गठबन्धन नहुने उद्घोष

नेपाली काँग्रेस अभियानमा रहेका महामन्त्री गगन थापाले गठबन्धन राजनीतिप्रतिको तिक्तता व्यक्त गरेका छन् । दाङमा शनिबार आयोजित कांग्रेस अभियान अन्तरगत थारु संवादको कार्यक्रममा उनले काँग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने दृढटा व्यक्त गरेका हुन्। ‘यो भन्दा अगाडिको यात्रामा कुनैपनि चुनावमा नेपाली कांग्रेस पार्टीका कुनैपनि मतदाताले अव कलममा पनि भोट हाल्ने छैन।हँसिया हथौडामा पनि भोट हाल्ने छैन्।…