१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

एमाले संसदीय दलको बैठक जारी

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।अहिले बिहान १० बजेदेखी शुरु भएको बैठकमा नेपाली काँग्रेससँग भएको सत्ता समझदारीबारेमा छलफल हुनेछ । एमालेले संसद्मा आफूलाई प्रतिपक्ष दलमा राख्न संसद् सचिवालयलाई पत्र पठाइसकेको छ । त्यसैले पार्टीको आसन प्रतिपक्षमा राख्न र प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने भनिएको विश्वासको मतका बारेमा पनि छलफल…