सहकारी प्रकरणका कारण विवादमा परेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सार्वजनिक कार्यक्रममा समेत आफ्नो बचाउ गर्नु पर्ने अवस्थामा पुगेका छन् । सहकारी प्रकरण र जीबी राई पक्राउ नपरेको विषयमा विवादित बनेका उनले इलाममा आयोजित कार्यक्रममा समेत यसैलाई निरन्तरता दिए । शनिबार इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले आफू कसैलाई बचाउने वा फसाउने…