हेटौँडा । बागमती प्रदेशको मन्त्री परिषद् विस्तार गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द शर्माले नेकपा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई मन्त्रीमा नियुक्ति गरेका हन् । आलेमगरलाई मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका…