२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

राष्ट्रियसभा अध्यक्षमा स्वभाविक रुपमा पार्टीको दाबी रहन्छ–उपमहासचिव पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभाको अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्रियसभा अध्यक्ष प्राकृतिक रुपले माओवादी केन्द्रले दाबी गर्छ। यसमा हाम्रो दाबी रहन्छ । कोसी प्रदेशमा सत्ता गठबन्धन सफल भएन। अहिलेको शक्ति सन्तुलन मिलाउनका लागि पनि माओवादीले…