१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

देउवा दम्पती सिंगापुर जाने तयारीमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठको देउवा निवासमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण भएको थियो। सभापति देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको बुझिएको छ…