काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ४१ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारहरूले अग्रता लिएका छन्। त्यसैगरी नेकपा एमाले ५, नेपाली कांग्रेस ३ र नेकपा २ क्षेत्रमा अगाडि रहेका छन्। रास्वपाले काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका विभिन्न जिल्लामा उल्लेख्य अग्रता बनाएको छ। काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३…