३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कांग्रेस नयाँ नीति र नेतृत्वसहित चुनावमा जान्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज उनले विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने प्रष्ट पारे। विशेष महाधिवेशन हुनेमा अब अलमल नरहेको र कांग्रेस नयाँ नीति र नेतृत्वसहित चुनाव लड्ने उनले बताए।उनले भने , "अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको…