३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

प्रहार भएको खोया देखाउँदै रवि भन्छन् – यसलाई घरमा झुन्ड्याएर राख्छु

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो। सो प्रहारपछि सभालाई सम्बोधन गर्दै लामिछानेले यो घटनाबाट प्रतिशोध नभई शिक्षा लिएको बताएका छन्। ‘म यो मकैको घोघा ९खोया०लाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु। प्रतिशोध लिएर…