३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

बजेट तालिका फेरिँदै, १५ फागुन तोकियो सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने दिन

काठमाडौ । पछिल्लो ८ वर्षदेखि संघीय सरकारले जेठ १५ मा बजेट सार्वजनिक गर्दै आएको छ। संविधानले नै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरेको कारण यस दिन बजेट प्रस्तुत गर्नैपर्ने बाध्यता सरकारलाई छ। बजेट सार्वजनिक गर्ने दिन जस्तै विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निश्चित दिन तोक्ने तयारी सरकारले गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने…