१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

निर्वाचन गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले सुम्पेको जिम्मेवारी अनुसार नै आफूले पद सम्हालेको र तोकिएकै समयमा निर्वाचन सम्पन्न गरि नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताएकी छन् । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको व्यापक क्षतिप्रति दुस्ख व्यक्त गरे । उहाँले आफू सत्ता र पदको रसास्वादनका लागि नआएको…