३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

व्यक्ति मात्रै बनेर देश नबन्ने रहेछ: सन्तोष परियार

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले व्यक्ति मात्रै बनेर देश नबन्ने बताएका छन् । आज पार्टी एकता समारोहलाई सम्बोधन गर्दै उनले बनेका देशहरू सामूहिक प्रयास र सामुदायिक प्रयासले सम्भव भएको तर्क गरे । परियारले नेपालका राष्ट्रिय शक्तिहरू व्यक्तिवादी चिन्तनबाट हावी भएको भन्दै सामूहिक रूपमा असफल भएको बताए । ‘लामो समयदेखि बहुदलीय प्रजातन्त्र र…