७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (असोज २४) पनि बस्दै छ । बिहीबार ९असोज २३०देखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि दिउँसो १ बजे बस्न लागेको हो ।बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, पार्टीको नियमितरविशेष महाधिवेशन, संसद् पुनर्स्थापनालगायत विषयमा छलफल गरिनेछ । बैठक आज सकाउने तयारी छ । पार्टी सभापति शेरबहादुर…