१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

‘प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतरा’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको उनको भनाइ छ । पार्टी फुटाउने, राज्यका अंगहरू छिन्नभिन्न बनाउने काममा ओली लागेको उनको जिकिर छ । गुरुङले अहिलेको प्रश्न…