१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

उच्च अदालतका २७ जना न्यायाधीशलाई लिए शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितमा उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति हुनुभएका २७ न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । न्याय परिषद्को यही साउन २२ गते बसेको बैठकले उच्च अदालतको…