३० भदौ २०८३, मंगलबार | Wed Sep 16 2026

कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक आज बस्दैछ । बैठक ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकमा यही असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नेबारे छलफल हुने नेताहरूले जनाएका छन्। भदौ २३ र २४ गते आयोजित जेनजी युवा आन्दोलनपछि सभापति देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका…