३० भदौ २०८३, मंगलबार | Wed Sep 16 2026

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त चार जनामन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । पद तथा गोपनियताको सपथ लिनुहुने मन्त्रीहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कृषि मन्त्री मदन परियार र उद्योग,बाणिज्य तथा आपुर्तिका साथै…