१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

गण्डकीमा माओवादी सांसदले किन च्याते बजेट पुस्तिका

पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र)का सांसदले बजेट पुस्तिका च्यातेका छन् । माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन् । उनले म्याग्दीमा साढे तीन करोडको नयाँ योजना छानिएको तर त्यसमा नेपाली कांग्रेस र नेकपा ९एमाले०को मात्र योजना छानिएको दाबी गरे । म्याग्दीका…