काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि गिरीबन्धु टि–स्टेटबारे लगाएको आरोप प्रमाणित गरी कारबाही गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै शर्माले सत्तारुढ घटक एमाले अध्यक्षले लगाएको आरोप प्रमााणित गरेर कांग्रेस नेतामाथि कारबाही गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका हुन् । २०४७ सालदेखिका सबै प्रकरणका फाइल…