मकवानपुर । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ । आज दिउँसो एक बजेका लागि तय गरिएको सपथ समारोह तत्कालका लागि रोकिएको हो । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश प्रमुखको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि काठमाडौं जानुभएको छ । सोही कारण प्रदेश प्रमुखको निर्देशनमा सपथ समारोह अर्को सूचना प्रकाशित नभएसम्मका…