काठमाडौँ । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले काम, कर्तव्य र दायित्व बहनको क्रममा आफूबाट कुनै किसिमको अनियमितता भए वा गरेको ठहर भएमा आफू राजनीतिमा नै देखा नपर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता अन्तर्क्रिया कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताए । गृहमन्त्रालय मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन…