१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

कांग्रेस संसदीय दलको निर्णय-नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन

काठमाडौँ । नेपाली काँग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले संघीय संसद्मा पेस भएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि त्यसै अनुसार आगामी वर्षको बजेट पनि आउनुपर्ने बैठकको निष्कर्ष रहेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । प्रमुख…