जनकपुर । मधेश प्रदेशसभाको बुधबार बैठक आह्वान गरिएको छ । मधेश प्रदेश सभाको पाँचौ अधिवेशनको बुधबार १ बजे १२ औं बैठक आह्वान गरिएको हो। सभाको सो बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने जनाएको छ। मधेश प्रदेश सभा सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले वक्तव्यसहित ‘आव २०८२–८३ को…