काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । ११ बजे सिंहदरबारमा हुने छलफलमा बजेट अधिवेशनको तयारी, कार्यतालिकालगायत विषयमा केन्द्रित रहनेछ । संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदै छ ।