काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा ९माओवादी केन्द्र०का बहुमत प्रदेशसभा सदस्यले दलको नेता फेर्ने निर्णय गरेका छन् । आज दलको बहुमत ६ जना सदस्यले दलको नेता फेर्ने निर्णय गरिएको छ । खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयनको निर्णय गरिएको उपनेता रावलले बताए । त्यसको जानकारी संसद् सचिवालयलाई समेत गराइएको छ । भट्टले प्रभावकारी भूमिका निभाउन…