३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

राष्ट्रियसभा निर्वाचनको मतदान जारी, आजै परिणाम आउने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् । निर्वाचनका लागि कुल दुई…