काठमाडौं । नेकपा ९एमाले०को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय च्यासलमा बसेको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । एमालेले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर वैशाख ११ गते युवा दिवस मनाउँदै छ ।