काठमाडौं । निर्वाचन आयोगले दलका केन्द्रीय पदाधिकारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । बिहीबार राजनीतिक दलहरूलाई सम्बोधन गर्दै १५ बुँदे निर्देशन जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले उक्त निर्णय गर्दै निर्देशन जारी गरेको हो । “राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको…