१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

संसद्‍मा विपक्षीको अवरोधपछि आधा घण्टाको लागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीले संसद अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ । सभामुखले विपक्षी दलका सांसदहरुले लगातार होहल्ला गर्न थालेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।रास्वपा, माओवादी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरु उभिएरै गृहमन्त्रीको राजीनामा नदिई संसद चल्न्न नदिने बताएका थिए ।“गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । अनिमात्रै संसद् चल्छ,” विपक्षी दलका सांसद…