२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले गरे सर्वोच्चमा पुनरावेदन 

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आज सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । उच्चले उनलाई थुनामा राख्ने आदेश गरेको थियो । सोही आदेशबमोजिम लामिछाने यही चैत २२…